चुनावमा एक अर्कालाई जिताउन सहयोग गर्ने ; कमल थापा र बाबुराम

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री कमल थापाले चुनावमा एक अर्कालाई जिताउन सहयोग गर्ने भएका छन्। गोरखाको निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका नयाँ शक्तिका संयोजक भट्टराई र मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका राप्रपाका थापाबीच चुनावी तालमेल भएको हो। तालमेल अनुसार अब बाबुरामले मकवानपुरमा र थापाले गोरखामा चुनाव जिताउन … Continue reading चुनावमा एक अर्कालाई जिताउन सहयोग गर्ने ; कमल थापा र बाबुराम